BBC News, नेपाली - होमपेज
मुख्य समाचार
उडानमा ढिलाइ भए यात्रुलाई क्षतिपूर्ति दिलाउन प्रस्तावित कानुनका तीन सर्त
संसद्मा पुगेको कानुनको मस्यौदामा नेपालमा पहिलो पटक वायुसेवाका कारण उडान ढिलो भएको अनि यात्रुलाई चोटपटक वा सामानमा क्षति पुगेको अवस्थामा वायुसेवाले क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ।
भिडिओ, शोकाकुल माउ डल्फिनले मृत बच्चा कैयौँ दिनसम्म बोक्यो, समयावधि 0,19
पश्चिम अस्ट्रेलियाको बन्बरीमा हालै एउटा माउ डल्फिनले उसको मृत बच्चालाई कैयौँ दिनसम्म आफूसँगै बोकेर पौडेको देखिएको छ।
सुस्तामा स्थानीय बासिन्दाले 'माटो र बालुवा थुपार्दा' भारतको आपत्ति किन
कच्ची तटबन्ध भत्काइएसँगै नारायणी नदीको बहाव बढेर बस्ती डुबानमा पर्ने जोखिम भने बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
नेपाली पर्वतारोहण क्षेत्रले अहिलेसम्म बेहोरेका ठूला विपद्का घटनाहरू
दशकौँ लामो इतिहास रहेको नेपालमा हिमाल आरोहणको प्रयासमा थुप्रै नेपाली आरोहीहरूले ठूल्ठूला विपत्तिमा परेर ज्यान गुमाएका छन्।
भिडिओ, पाकिस्तान-प्रशासित कश्मीर अहिले किन अशान्त छ, समयावधि 1,35
पाकिस्तान-प्रशासित कश्मीरमा गत महिनादेखि हिंसक भिडन्तहरू हुँदै आएका छन्। केही दिनयता त्यो क्रम अझ बढेको छ।
ग्रीसमा आगो निभाउने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा चालक दलका दुई जनाको मृत्यु
उक्त घटनामा एक डेनिस र एक ग्रीक नागरिकको ज्यान गएको तर एक ब्रिटिस पाइलट र अर्का एक ग्रीक चालक दलका सदस्य भने सकुशल रहेका बताइएको छ।
शीघ्र पेट्रोल उत्पादन गर्ने सरकारी घोषणा : चिनियाँ जबाफ नआउँदाका विकल्प
सरकारले पेट्रोलियम अन्वेषण परियोजनालाई यस वर्ष पर्याप्त बजेट उपलब्ध गराउन सकेको छैन। के आधारमा वर्तमान सरकारले शीघ्र देशभित्र पेट्रोलियम उत्पादनको कुरा गरिरहेको छ?
रोचक भिडिओ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
रोचक भिडिओ को अन्त्य
अनि यो पनि
आफ्नी आमाबारे किन किम जङ अन कहिल्यै केही बोल्दैनन्
निकै कम उत्तर कोरियालीहरूलाई को योङ हुईबारे थाहा छ किनभने उनको पृष्ठभूमि सार्वजनिक हुने हो भने सत्तामाथि नै खतरा पैदा हुन सक्छ।
दुई वर्षअघि गुलियो कम खाँदा दिमागको स्वास्थ्य राम्रो हुने सङ्केत
बाल्यकालमा चिनी कम खाँदा दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य राम्रो हुन सक्ने सङ्केत यो अध्ययनले गरेको छ तर वैज्ञानिकहरूले यस सम्बन्धी अझै ठोस प्रमाण आवश्यक रहेको उल्लेख गरेका छन्।
'बी वान', 'बी टू' भिसामा अमेरिका जान अब नेपालीले ३० लाख रुपैयाँसम्म बुझाउनुपर्ने
अहिलेको भिसा बन्ड पाइलट कार्यक्रम लागु गरिएका नेपालसहितका ५० देशका नागरिकहरूले 'बी वान', 'बी टू' भिसा प्राप्त गर्न सोमबारबाट २० हजार डलरसम्म धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको अमेरिकी सरकारले जनाएको छ।
ब्रिटेन छाड्न अनुमति नपाएका भारतीय राजा
सन् १८४९ मा ब्रिटिसहरूले सिख साम्राज्यलाई आफ्नो नियन्त्रणमा लिएपछि ब्रिटेन निर्वासनमा पठाइएका राजाका सन्ततिहरूले ब्रिटेनमा के गरे?
नेपालले कतिवटा बाघ थेग्न सक्छ, मान्छेसँगको द्वन्द्व कसरी घट्ला
वार्षिक पाँच प्रतिशतका दरले नेपालमा बाघको सङ्ख्या बढ्नु उत्साहजनक मानिए पनि आगामी दिनमा मानिस-बाघ द्वन्द्व व्यवस्थापन मूल चुनौती हुने जानकारहरूले बताएका छन्।
थप समाचार
विज्ञान तथा प्रविधि
हड्डी बलियो बनाउनु किन जरुरी छ र त्यसका लागि के खानुपर्छ
सही पोषण भएको आहार खाँदा र जीवनशैली सक्रिय बनाउँदा हाम्रो हड्डी स्वस्थ हुन्छ र यो केवल धेरै दूध पिउने विषयमात्रै होइन।
'बडिबिल्डिङ'ले निम्त्याउन सक्छ युवावस्थामै ज्यान गुम्ने जोखिम
ब्रजिलका चर्चित युवा बडिबिल्डरहरूको लगातार भएको मृत्युले स्टेरोइड प्रयोगका खतराप्रति फेरि धेरैको ध्यान खिचेको छ।
एआईले गर्दा जागिर गुमाएपछि पेसा बदलेका चिनियाँ महिला
चीनको सहरी क्षेत्रमा मर्मतसम्भार तथा जीर्णोद्धारसम्बन्धी काम गर्ने महिला समूहहरू तीव्र रूपमा बढिरहेका छन्। त्यस्ता टोलीमा ‘अटोमेशन’ र ‘एआई’का कारण जागिर गुमाएका पूर्वजागिरेहरू पनि छन्।
एआईद्वारा बनाइएका अनुहार खुट्याउने उपयोगी उपाय
सामान्यत: मानिसहरू एआईद्वारा बनाइएका अनुहारहरू खुट्याउन कमजोर नै हुन्छन्। तर नयाँ अनुसन्धानले करिब एक घण्टाको प्रशिक्षणले उक्त क्षमता सुधार्न सक्ने सङ्केत गरेको छ।
अस्ट्रेलियामा जन्मिएका उस्तै चम्ल्याहा शिशु किन दुर्लभ
अहिले चार सन्तान जन्मिएका दम्पतीका एकदेखि १० वर्षसम्मका अरू चार सन्तान छन्।
विश्वकप २०२६
दुई पटक 'गोल्डन बूट' जित्ने एम्बाप्पे पहिलो खेलाडी, अरू कसलाई कुन उपाधि
फ्रान्सका एम्बाप्पेले धेरै गोल गरेर ‘गोल्डन बूट’को उपाधि दोस्रो पटक जितेका छन् भने स्पेनका कप्तान रोड्रीले ‘गोल्डन बल’को उपाधि पाएका छन्।
स्पेन बन्यो विश्वविजेता, आर्जेन्टिनालाई हराउँदै दोस्रो पटक उपाधि हासिल गर्न सफल
प्रतियोगिताभरि जम्मा एक गोल मात्र खाएको स्पेनले अन्तत: फाइनलमा आर्जेन्टिनालाई हराउँदै उपाधि जितेको छ।
भिडिओ, विश्वकप फाइनलअघि चर्चामा रहेको मेस्सी र यमालको ‘दुर्लभ’ तस्बिर, समयावधि 1,45
फुटबल जगत्का सूपरस्टार लिओनेल मेस्सी र युवा स्टार लमिन यमालको एउटा दुर्लभ तस्बिर चर्चामा आउनुको कारण पनि खास छ।
मेस्सी, म्याराडोना कि पेले - को हुन् हालसम्मकै महान् फुटबल खेलाडी? यस्तो छ बहस
उनन्चालीस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्। के उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई उछिनेका हुन्?
भिडिओ, विश्वकपमा खेलाडीहरू किन 'स्पोर्ट्स ब्रा' लगाउँछन्, समयावधि 0,33
के तपाईँले जारी विश्वकपमा आफ्ना मनपर्ने फुटबल खेलाडीहरूले ब्राजस्तै देखिने यस्तो भेस्ट लगाएको देख्नुभएको छ?
